Recent News

सिन्धुपाल्चोकको प्रतिनिधी सभाको दुबै तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी

सिन्धुपाल्चोकका प्रतिनिधी सभा तर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

Read More

सुरक्षित बैदेसिक रोजगार र पुननिर्माण सम्बन्धि सामुदायीक छलफल कार्यक्रम मेलम्चीको डडुवामा सम्पन्न

सिटिजन हेल्प डेस्कको आयोजना र रेडियो मेलम्चीको सहकार्यमा सुरक्षित बैदेसिक रोजगार र पुननिर्माण सम्बन्धि सामुदायीक छलफल कार्यक्रम मेलम्चीको डडुवामा सम्पन्न भएको छ । छलफलमा सुरक्षित बैदेसिक रोजगार र पुनन...

Read More

तुसारोले आलुमा क्षति पु¥याएपछि सिन्धुपाल्चोकका किसान चिन्तित

तुसारोले आलुखेतीमा क्षति पु¥याएपछि सिन्धुपाल्चोकका किसानहरु चिन्तित बनेका छन् । तुसारोले जिल्लाका धेरैजसो आलु उत्पादन हुने क्षेत्रमा असर पु¥याएको हो । आलुखेतीबाट अघिल्लो वर्ष राम्रो मूल्य पाए पनि तु...

Read More

आज स्वयम सेवीका दिबस मनाईयो

“महिला स्वास्थ्य सेबिकाको निस्वार्थ सेवा, समृद्ध राष्ट्र्र ्निर्माण मा टेवा” भन्ने मुल नाराका आज सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरि १४ औअन्तराष्ट्रिय महिला स्वयम सेबिका दिबस मनाइएको छ ।

Read More

सरकारले पुर्ननिर्माणको मिति तोकेर काम सुरु ग¥यो तर गुठी समस्याले फटकसिलाका प्रभावितले घर बनाउन सकेनन्

गुठि समस्याले मेलम्ची १३ फटकसिलामा पुनर्निर्माण प्रभावित भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३, फटकसिलामा पशुपति गुठिमा रहेको जग्गाको समस्याले गर्दा पुनर्निर्माण प्रभावित भएको...

Read More

अलैँचिको भाउ कुर्दै हेलम्बुका किसान

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ पासासाका किसानले उत्पादन गरेको अलैचि भाउ घटेपछि घरमै थन्किएको छ । उत्पादन भएको अलैँचीको भाउ बढ्छ कि भनेर हेलम्बुका धेरै किसान बसिरहेका छन् ।

Read More

शुन्दर नगरीको सपना बोकेको मेलम्ची नगरपालिकामा फोहोरको थुप्रो, फोहोरमैलाले अव्यवस्थित बन्दै मेलम्ची बजार

सुन्दर ​ नगरीको सपना बोकेको मेलम्ची नगरपालिकामा फोहोरको थुप्रो, फोहोरमैलाले अव्यवस्थित बन्दै मेलम्ची बजार  सन्तोष सिग्देल, मंसिर १९, मेलम्ची  मेलम्ची नगरपालिकामा बजार ब्यबस्थापन हुन नसक...

Read More

भुकम्प गएको तिस महिना वित्यो तर अझैपनि भुकम्प प्रभावित छाप्रोमा चिसो सहंदै

भुकम्प गएको तिस महिना वित्यो तर अझैपनि भुकम्प प्रभावित छाप्रोमा चिसो सहंदै  किरण थापा, मंसिर १८,मेलम्ची भुकम्प गएको तिस महिना वितिसक्दापनि धेरैजसो भुकम्प प्रभावितले घर बनाउन सकेका छैनन । जिल्ला...

Read More

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । साढे २७ किलोमिटर सुरुङमध्ये २६ किलोमिटर ६ सय ८९ किलोमिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान...

Read More

रैथानेमा भएको छितिज सिकाई मेलामा २००० भन्दा धेरैले भ्रमण गरे

पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथानेमा छितिज सिकाई मेला सम्पन्न भएको छ । पिस फर नेपालका १३ जना प्रसिक्षार्थि र रैथाने माध्यमिक बिद्यालयको अयोजनामा उक्त सिकाई मेला सम्पन्न भएको हो । सह आयोजकमा भोताङ दे...

Read More

दलहरुको बिवादले गर्दा मतपत्र राखिएको स्थानमा चावटा ताला

एकअर्काबीच संकाको शिखर चुलिँदै गएपछि मत पेटिका राखिएको स्थानमा थप तीन ताला लगाएको छ । वामले मतपेटिका साटिदेला भन्ने लोकतान्त्रिकलाई भय, लोकतान्त्रिकले वामले साटिदेला भन्ने संकाका कारण मतपेटिका सुरक्षा...

Read More

सिन्धुपाल्चोकमा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनले माग

ठुलोसिरुवारीको सेतिदेवि माविमा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनले माग गरेको छ । चौतारा साङ्रगाचोक गढि नगरपालिका १३ स्थित सेतिदेवि माविको क ख र ग गरी तिन वटै बुथमा पुन मतदानको माग गर्दै मुख्य निर...

Read More
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Last