Recent News

विश्व बालअधिकार दिवसको अवसरमा सचेतना ¥याली

मेलम्ची ५ मंसिर । "सम्वर्धन बाल अधिकारको : कार्यान्वयन संविधानको" भन्ने मुल नारा सहित मेलम्चीमा सचेतनामूलक बाल¥याली निकालिको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अबसरमा निकालिएको उतm ...

Read More

साउदीबाट उद्धार भएकाले दिए सरकारलाई धन्यवाद

काठमाडौं मंसिर ५ ।  वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाले उद्दार पछि नेपाल फर्केर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् । शनिबार दिउँसो प्रधानमन्त्...

Read More

​जेष्ठ नागरिक सम्मानित

मेलम्ची ।  मेलम्ची नगरपालिका वडा नं. १४ र १५ का जेष्ठ नागरिक, द्धन्दपिडितहरुलाई शनिबार सम्मान गरिएको छ । नेकपा एमाले मेलम्ची नगर वडा नं. १४ र १५ को संयुक्त अधिबेशनको अवसरमा आयोजित कार्यक्रमम...

Read More

लाँगर्चे र दुवाचौरमा सूचना केन्द्रको सुरुवात

मेलम्ची,  पुनःनिर्माण सम्बन्धि सूचनामा समुदायको पहुँच बृद्धि गर्ने उद्देश्यले लागर्चे र दुवाचौरमा मंसिर २ गतेबाट गाविस स्तरमा सूचना केन्द्रको सुरुवात भएका छन् । केयर नेपाल र सामुदायिक आत्मनिर्भर ...

Read More

​भोताङमा हरेक शनिबार हाटबजार

मेलम्ची, ४ मंसिर । हरेक शनिबार सञ्चालन हुने गरी मंसिर पहिलो शनिबार बाट सिन्धुपाल्चोकको भोताङमा हाटबजार सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित भोताङ गाविस भवन प्राङ्गणमा हरेक ...

Read More

मेलम्ची भेगको मुख्य पर्यटकीय स्थल

हेलम्बु : हेलम्बू बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगमा रहेको एउटा रमणिय पर्यटकीय क्षेत्र हो्र सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँ...

Read More

रेडियोको क्षमता बिस्तार हुँदै

स्रोता तथा शुभचिन्तकहरुको सुझावलाई मध्यनजर गर्दे रेडियो मेलम्चीले प्रशारण क्षमता र गुणस्तरमा सुधार ल्याउन प्रयास गरिहरको छ । अनलाईन प्रशारणलाई नियमित र गुणस्तरीय बनाउनुका साथै मेलम्ची दुवाचौर रेडियो ल...

Read More

समिक्षात्मक बैठक सम्पन्न

रेडियोमा कार्यरत कर्मचारीहरुको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बैठकले रेडियोका वर्तमान अवस्थाको बारेमा व्यापक छलफल तथा समिक्षा सहित अल्पकालिन कार्ययोजना समेत तयार गरेको छ । दीर्घकालिन रुपमा रेडि...

Read More

बाँसबारीमा एकिकृत नमुना बस्ती निर्माण गरिँदै

मेलम्ची १ मंसिर । मेलम्ची नगरपालिका ९, बाँसबारी, थाक्लेमा एकिकृत बस्ती निर्माणका लागि स्थानीयहरु जुटेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले गिरान्चौरमा एकिकृत नमुना बस्ती निर्माण पछि त्यसबाट प्रभावित ह...

Read More

सुचना तथा विज्ञापनदाताहरुमा अनुरोध

यस रेडियो मार्फत विभिन्न सूचना, सन्देश, विज्ञापन तथा शुभकामना प्रशारण गर्नुभएका महानुभावहरुले सो बापतको बिल रेडियो मेलम्चीको कार्यालय मेलम्ची बजारमा आइ समयमै भुत्तान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ...

Read More

सिन्धुपाल्चोकमा नौ गाउँपालिका र तीन नगरपालिका प्रस्ताव

दोस्रोपटक सुझाव मागेको स्थानीय तह पुनःसंरचना आयोगको पुनःसंरचना प्रस्तावका लागि सिन्धुपाल्चोकले यस अघिकै गाउँपालिका र नगरपालिकाको प्रस्ताव बुझाइएको छ । यस अघि जिल्लास्तरीय पुनःसंरचना आयोगले जिल्लामा ती...

Read More

नयाँ घर निर्माणमा कस्ता छन् नक्सा पास का प्रकृया

भुकम्प पिडितले आवास निर्माणको काम शुरु गर्नु पूर्व नगरपालिकाबाट अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने मेलम्ची नगरपालीकाले जनाएको छ । पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएका सत्र ओटा डिजाइन र नक्सामा आधार...

Read More
  • First
  • 12
  • 13
  • 14
  • 15
  • 16