Recent News

हस्ताक्षर गरेर कार्यान्वयन नगरेकामा रोष प्रकट

असोज १३ मेलम्ची  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिक्षक तथा प्रधानाध्यापकहरुले गुणस्तरीय  शिक्षा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेर पनि त्यसको कार्यान्वयन नगरेकामा रोष प्रकट...

Read More

​मेलम्ची–धाप सडकका लागि ६४ करोड बजेट विनियोजन, ठेक्का प्रक्रिया शुरु

सागर खड्का असोज १३ मेलम्ची ।  सिन्धुपाल्चोकको मेलम्चीदेखि थाङपालधापसम्मको १५ किलोमिटर सडक खण्डको  लागि ६४ करोड बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का...

Read More

​मेलम्चीमा हाजिरी जवाफ सम्पन्न

असोज १२ मेलम्ची । टिच फर नेपालको आयोजना र लायन्स क्लब, काठमाडौँको सहयोगमा शुक्रबार इन्द्रश्वरी माध्यमिक विद्यालय मेलम्चीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा टिच फर नेपालले शिक्षक सह...

Read More

​खादा प्रतिबन्धप्रति चर्को आलोचना

असोज १२ मेलम्ची । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं १ ले सार्वजनिक कार्यक्रममा खादा प्रयोग गर्न प्रतिबन्ध लगाएपछि यसको विरोध भएको छ । वडाध्यक्ष नेत्रबहादुर कार्कीद्वारा मङ्गलबार जारी सूचनाअनुस...

Read More

मेलम्ची क्षेत्रमा पहिलोपटक एटीएम संचालनमा

सागर खड्का, असोज १२ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा कुनै पनि बैँक तथा वित्तीय संस्थाका एटीएम मेसिन नभएका बेला कृषि विकास बैंकले आजबाट मेलम्ची बजारमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकको औपचा...

Read More

​मेलम्ची नगरपालिका द्धारा बालुवा निकासी खुल्ला

सागर खड्का, असोज ११ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरपालिका भित्रको इन्द्रावती, मेलम्ची र सिन्धुखोला नदि क्षेत्रमा हाते औजार प्रयोग गरी संकलन गरीएको बालुवा निकासी गर्न खुल्ला गरेको छ ।...

Read More

मेलम्ची नगरपालिकाको थाक्लेमा एकीकृत बस्ती निर्माण हुने

सागर खड्का, असोज १० मेलम्ची । मेलम्ची नगरपालिका १२ गिरान्चौरमा धुर्मुस सुन्तली फाउन्डेशनले ६५ घरको नमुना एकीकृत बस्ति निर्माण गरेसगैं यस वडाको थाक्लेमा पनि स्थानीयहरु आफ्नो एकीकृत बस्ति निर्माणमा जुटे...

Read More

पीडितहरुलाई छिटो अनुदान उपलब्ध गराउन माग

असोज ९ मेलम्ची ।  सिन्धुपाल्चोकका भूकम्पमा छुट भएका पीडितहरुलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्प पीडित संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । व...

Read More

​संसदबाट सम्पत्ति सार्वजनिक गर्नुपर्ने विधेयक पास हुनु सबै नेपालीको जीत: पूर्वमन्त्री तामाङ

सागर खड्का मेलम्ची, ७ असोज ।  पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले भूकम्प प्रभावितहरुलाई पुनर्निर्माणमा जुट्न आग्रह गर्नु भएको छ । बर्खा सकिएकाले अब घर निर्माणमा सामान ढु...

Read More

इन्द्रावती गाउँपालिकाद्धारा नदी जन्य पदार्थ उत्खननमा रोक

सागर खड्का मेलम्ची, ७ असोज। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्कों व्यवस्था नभए सम्म आफ्नो नदी क्षेत्र भित्र कुनै प्रकार को मेसिंनरी औजÞार प्रयोग गरी नदी जन्य पदार्थ उत्खनन र निका...

Read More

पशुपक्षीं स्वास्थ शिबिर सम्पन्न ।

सागर खड्का असोज ४ मेलम्ची । जनहित ग्रामिण सेवा समतिद्धारा अक्सफामसंगको साझेदारीमा १ दिने पशुपक्षीं स्वास्थ्य शिबिर तथा निशुल्क औषधी बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका १ तिम्बु...

Read More

​संबिधान दिवसमा वक्तृत्वकला सम्पन्न ।

असोज ४ मेलम्ची । संविधान दिवसको अवसरमा हाम्रो संविधान र बाल अधिकार भन्ने बिषयमा इन्द्रावती गाउँपालिकाको आयोजनामा ऐसेलुखर्कमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । गाँउपालिका भित्र...

Read More
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Last