Recent News

​ठूलालाई चैन र सानालाई ऐन भन्ने दिन गएको : पुर्व कानुन मन्त्री तामाङ ।

असोज ४ मेलम्ची । पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले देशमा कानुन धेरै भएको तर कार्यान्वयन नभएको बताउनुभएको छ  । देशमा बनेका कानुन सबै नागरिकले जान्नुपर्ने बताउनुहुँदै अ...

Read More

​शिक्षण पेशामा इमानदार नहुने शिक्षकलाई कारबाही गरीने

सागर खड्का असोज ४ मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ । गाउँपालिकाको कार्यालय थाङपालधापमा बुधबार भएको पञ्चवर्षीय शैक्षिक कार्य...

Read More

​वक्तृत्वकला सम्पन्न

मेलम्ची ३  असोज  हेलम्बु गाउँपालिकाको आयोजनामा “सुखी र खुसी परिवारको लागि परिवार नियोजनको भुमिका“ विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “किशोर किशोरिको सहभागिता पर...

Read More

बस सेवा सुरु

मेलम्ची ३  असोज   हिउँद लागेसँगै सिन्धुपाल्चोकको पश्चिमी भेग लगायत काभे्रपलाञ्चोकका विभिन्न ठाउँमा यातायात सेवा दिँदै आएको हेलम्बु र आमा हेल्मो यातायातले गा्रमिण भेगमा बस  सेव...

Read More

​छालाजन्य सामाग्री सङ्कलन केन्द्रको सुरुवात

असोज २ मेलम्ची । मेलम्ची नगरपालिका ६, सिन्धुकोटमा सामूहिक छाला हस्तकला उद्योगमार्फत छालाजन्य सङ्कलन केन्द्रको शुरुवात भएको छ । २०४७ सालबाट एक्सन एड् नेपाल, ग्रामीण छाला परियोजना, बेलायती नागरिक एन्थनी...

Read More

अग्निपीडित परिवारलाई सहयोग

असोज २ मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ९, फलामेको अग्निपीडित परिवारलाई रेडियो मेलम्चीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहयोगी मनहरुबाट संकलित ६ हजार ५ सय रुपैयाँ रेडियो मेलम्ची सञ्चालन समितिका अ...

Read More

​शौचालय हस्तान्तरण सम्पन्न ।

सागर खड्का असोज २ मेलम्ची । मेलम्ची नगरपालिकाका उप प्रमुख भगवती नेपालले नगरपालिकाभित्र निर्माण गरिने सबै शौचालय छात्रामैत्री, अपाङ्गमैत्री र लैङ्गिकमैत्री बनाउन अनिवार्य गरिने बताउनुभएको छ । महिला आत्...

Read More

नदी दोहन गर्नेहरुबाट साढे ३८ लाख असुल

असोज २ मेलम्ची । सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैध रुपमा गिटी, बालुवा निकाल्नेहरुबाट जरिबानास्वरुप दुई महिनामा ३८ लाख ५२ हजार ५० रुपैंया असुलउपर गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिटी बालुवा न...

Read More

हेलम्बुको महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण

सागर खड्का भदौ २२, मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५, को  महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा बर्थिङ सेन्टरको आज उद्घाटन भएको छ । भवन जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोग र ...

Read More

​ट्रयाकसुट र टिसर्ट निःशुल्क वितरण

भदौ १८ मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा कक्षा एकदेखि सातसम्म अध्ययनरत २ सय ४५ विद्यार्थीलाई आज निःशुल्क ट्रयाकसुट र टिसर्ट बितरण गरिएको छ । फ्रान्सका जीना सिलवाल र प्याट्रिस पोक...

Read More

​खानेपानी हस्तान्तरण कार्यक्रम सम्पन्न

शुशिल आचार्य भदौ १८ मेलम्ची । मेलम्ची नगरपालिका १०, शिखरपुरमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकद्वारा निर्मित तीन खानेपानी योजना निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ । माथिल्लो क्यामुने, अँधेर...

Read More

एकिकृत नगर बिकास गुरु योजनाका लागि बिपद ब्यवस्थापन गोष्ठि सम्पन्न

भदौ १८ मेलम्ची । मेलम्ची नगरपालिकाले एकिकृत नगर बिकास गुरु योजनाका लागि बिपद ब्यवस्थापन तथा जोखिम संबेदनशिलता भूउपयोग योजना अन्र्तगत सरोकारवालाहरुसँगको गोष्ठि आइतबार  मेलम्चीमा सम्पन्न गरेको छ । ...

Read More
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Last