Recent News

​बजार सरसफाइ कार्यक्रम सम्पन्न

२९ साउन मेलम्ची । मेलम्ची नगरपालिका ११, मेलम्ची बजारमा बजार सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ । मेलम्ची खानेपानीको कार्यालयदेखि पिपलबोटसम्म बजार सफाइ गरिएको छ । कार्यक्रममा बिभिन्न सघंसस्थां, समाजसेब...

Read More

ह्ुक्स बम भएको पुष्टि

२९ साउन मेलम्ची । जिल्लाको मेलम्ची नगरपालिका १३ फड्केश्वरमा आज भेटिएको शंकास्पद बस्तु हुक्स बम भएको पुष्टि भएको छ । पाँचखालबाट आएको बम डिस्पोजल टोलिले सो बस्तु हुक्स बम भएको र यसले कुनै मानबिय क्षति न...

Read More

बिद्युत केन्द्रको संरक्षण गर्न स्थानीय सरकारलार्ई ध्यानाकर्षण

२९ साउन मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ सिम्लेबेशिमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्रले आफ्नो संरक्षणको लागि संम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पांचपोखरी थाङपाल गाउंपालिक...

Read More

बालबिवाह विरुद्धको साझा वडा समिति गठन सुरु

२८ साउन, मेलम्ची ।  मेलम्ची नगरपालिका ५ सिन्धुकोटमा आज बाल अधिकारका लागि राष्ट्रिय अभियान अन्तर्गत बालविवाह विरुद्धको साझा अभियानको वडा स्तरिय समिति गठन भएको छ । पछिल्लो समय जिल्लामा ब्यप्त बालवि...

Read More

सिन्धुको शिर उँचो राख्छु ः पूर्वमन्त्री शेरबहादुर तामाङ

२८ साउन, मेलम्ची । पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सांसद शेरबहादुर तामाङले कि भ्रष्टाचारी सकिए कि म सकिएँ भन्ने भनाइ दोहोर्याउनुभएको छ । उहाँले पदमा रहनु नहरनु गौण कुरा रहेको भन्दै भ्...

Read More

युवा दिवसमा विविध कार्यक्रम

२७ साउन, मेलम्ची । १९ औं अन्तर्राष्ट्रिय युवा दिवस चौतारामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । आज बिहान चौताराको शहीदचोकदेखि टुँडीखेलसम्म विभिन्न संघसंस्था, सरकारी निकाय र स्थानीयको उपस्थि...

Read More

प्रजनन् स्वास्थ्यबारे छलफल

२७ साउन, मेलम्ची ।  मेलम्ची नगरपालिका ११, मेलम्ची बजारमा आङ खस्ने सवाल एवं प्रजनन् स्वास्थ्य विषयक अन्तत्र्रिmया कार्यक्रम आज सम्पन्न भएको छ । मेलम्ची नगरपालिका तथा महिला प्रजनन् अधिकार वातावरणीय...

Read More

चौतारामा लघुकथा गोष्ठी हुने

२६ साउन, मेलम्ची ।  लघुकथा समाज दशौँ वर्ष प्रवेशको अवसरमा चौतारामा लघुकथा गोष्ठी हुने भएको छ । भदौ २ गते शनिबार हुने सो कार्यक्रममा सिन्धुका स्रष्टाहरुका साथमा काठमाडौँबाट आउनुहुने अतिथि स्रष्टा...

Read More

एसईई पास हुने ६५ विद्यार्थी सम्मानित

२६ साउन, मेलम्ची । एसईई पास हुने मेलम्चीका ६५ विद्यार्थीलाई आज सम्मान गरिएको छ । नेकपा समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मेलम्ची नगर कमिटीले मेलम्ची नगरपालिक...

Read More

हेलम्बु चियाको पकेट क्षेत्र बन्दै

२६ साउन, मेलम्ची । हेलम्बुलाई चिया पकेट क्षेत्र बनाइने भएको छ । जस अन्तर्गत गाउँपालिकाले ३१ हजार बिरुवा बितरण गरेको छ । हेलम्बु गाउँपालिकाको सात वडामध्ये चार नम्बर वडाबाहेक सबै वडाहरुमा चिया उत्पादन...

Read More

हैबुङमा ५०५ निजी घर निर्माण सम्पन्न

२५ साउन, मेलम्ची । मेलम्ची नगरपालिका ३, हैबुङमा निजी आवास पुनर्निर्माणसम्पन्न गर्नेलाई प्रमाणपत्र बितरण गरिएको छ । वडाका ७७० घर धुरीमध्ये ५०५ घर निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न गरेका मध्ये ...

Read More

अन्तक्र्रिया कार्यक्रम सम्पन्न

२५ साउन, मेलम्ची । हेलम्बु गाउँपालिका ६, चनौटे बजारमा समुदायको अगुवाइमा जवाफदेहिताको असल अभ्यास अन्तर्गत अन्तक्र्रिया कार्यक्रम आज सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका स्तरीय महिला अधिकार मञ्च, महिला ...

Read More
  • First
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Last