आज स्वयम सेवीका दिबस मनाईयो
Posted on: Dec 05, 2017


आज स्वयम सेवीका दिबस मनाईयो


मंसिर १९ मेलम्ची


“महिला स्वास्थ्य सेबिकाको निस्वार्थ सेवा, समृद्ध राष्ट्र्र ्निर्माण मा टेवा” भन्ने मुल नाराका आज सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरि  १४ औअन्तराष्ट्रिय महिला स्वयम सेबिका दिबस मनाइएको छ । सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगचोक गढी नगर पालीकाले बिभिन्न कार्यक्रमको आयोजना गरि यो दिबस मनाईएको चौतारा साँगाचोक गढी नगरपालीका स्वास्थ्य इकाइका प्रमुख शिब पुरीले बताउनुभयो ।

 

कार्यक्रम महिला स्वयमसेवीका सहित सरोकारवालाहरुले पुरानो बसपार्कबाट बिहान १० ः ३० बजे ¥र्याली गर्दै  जिल्ला स्वास्थ्य कार्यलयमा गएर कार्यक्रम समापन भएको थियो ।  बिभिन्न कार्यक्रम गरि मनाईएकोे उक्त कार्यक्रममा सम्पुर्ण स्वास्थ्य स्वयमसेबीका हरुलाइ बिभिन्न सहयोगी संस्थाहरु पनि आज पुरानो बसपार्कमा  उपस्थित भएका थिए । साथै सहयोगी संस्थाहरुलाइ ¥र्यालीमा सहभागी भएकाहरुलाई स्वास्थ्य इकाइले धन्यवाद दिएको छ । 


Comments