स्थानीय समाचार उपलब्ध गराइदिनु हुन
Posted on: Nov 21, 2016


रेडियो मेलम्ची आाफ्नो प्रशारण पहँच भएका स्थानीय क्षेत्रमा भएका गतिबिधि तथा कार्यक्रमहरुको बारेमा आम नागरिकमा सूचना प्रवाह गरी सकारात्मक सन्देश प्रवाह गर्न क्रियाशिल छ । यहाँहरुको बस्तीमा कुनै घटना वा कार्यक्रम तथा गतिबिधिहरु आयोजना भएका छन् भने रेडियोमा फोन गरेर वा इमेल मार्फत जानकारी गराउनुहूुन अनुरोध गर्दछौ । हामी समाचार सामग्री तयार गरी प्रशारण गर्दछौं । 

त्यसको लागि ०११ ६८११७६ वा ९८०३३१७९५५ मा फोन गरेर टिपाउन सक्नुहुनेछ । 
तपाईको सानो प्रयास अरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ । सकारात्मक प्रभावका विषयलाई सधैं प्रोत्साहन गरौं । 


Comments