मावि र आविलाई शिक्षक अनुदान वितरण
Posted on: Aug 08, 2018



२३ साउन, मेलम्ची ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकले माध्यमिक तथा निमावि आधारभूत तहका विद्यालयहरुमा शिक्षक अनुदान वितरण गरेको छ । माथिल्लो तहमा पठनपाठन भए तापनि हालसम्म शिक्षक दरबन्दी नभएका विद्यालयहरुलाई समन्वय इकाईले शिक्षक अनुदान वितरण गरेको हो । राज्यले दरबन्दी पुनर्वितरण गर्ने उद्देश्यले केन्द्रीय समिति बनाई अध्ययन गरिरहेको भए पनि हाललाई विद्यालयहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले शिक्षक अनुदान वितरण गरेको शिक्षा विकास तथा समन्वय इकाई संयोजक गौरीशंकर पाण्डेले बताउनु भयो । अहिले एक वर्षलाई अनुदान पठाउने र यही अनुदानबाट अंग्रेजी, विज्ञान र गणित विषयमध्येको शिक्षक निुयक्त गर्नुपर्ने संयोजक पाण्डेले बताउनुभयो ।

एक एक मावि अनुदान पाएका विद्यालय ः

उग्रचण्डि मावि लिस्तीकोट, धनेश्वरी मावि मार्मिङ, घिच्चेतउसिदुम मावि लिसङ्खु, देवी मावि पेट्कु, जनजागृती मावि कालिका, भीमसेन मावि फुल्पिङ्कोट,  बलेफि मावि फुल्पिङ्डाडाँ, सरस्वती मावि माङ्खा, कागेश्वरी मावि घोर्थली, राम मावि चोकट्टी, भीमसेन मावि गोल्चे, सेतीदेवी मावि गुम्बा, रामेश्वरी मावि बराम्ची, बनकाली मावि हगाम, दक्षिणकाली मावि वतासे, कालिकादेवी मावि कुभिण्डे, रामदेवी मावि साँगाचोक, कुञ्डलादेवी मावि ठुलोसिरुवारी, सिगंमती मावि कुन्चोक, कमलादेवी मावि बाडेगाउँ, सेतीदेवी मावि भीमटार, चण्डिका मावि बरुवा, भोताङ्देवी मावि भोताङ, सातकन्यामती मावि गुन्सा, भोटेनाम्लाङ मावि भोटेनाम्लाङ, निर्बुलिङ्मानेचौर मावि किउल, ठूलोथकनी मावि थकनी, बतासे मावि तालामाराङ, सातकन्या मावि ज्यामिरे, महाकाली मावि बाँसबारी, कालिका चेतना मावि फट्कशिला, भीमेश्वरी मावि भीमटार, बनदेवी मावि चौतारा, नेपाल राष्ट्रिय मावि कर्थली, सेतीदेवी मावि बराम्ची ।

एक एक निमावि अनुदान पाएका विद्यालयहरु निम्नानुसार छन् ः

नारायण आवि इचोक, महाकालेश्वरी आवि इचोक, खडादेवी आवि गाती, बोल्दे आवि गुम्बा, क्याबलुङ आवि गुम्बा, सातकन्या आवि गोल्चे, घ्युलदेवी आवि (सञ्चगाउ) गोल्चे, बालकल्याण आवि घुम्थाङ्ग, भुमेश्वरी आवि घोर्थली, जलेश्वरी आवि जेठल, भुमेस्थान आवि ज्यामिर, गोल्मेश्वरी आवि ज्यामिरे, क्यौलाठाना आवि ज्यामिरे, थानाभञ्ज्याङ्ग आवि थकनी, ज्योतिभञ्ज्याङ्ग आवि दुवाचौर, सिद्धकाली आवि धुस्कुन, जलेश्वर आवि नवलपुर, डल्लेपोखरी आवि पाङ्गताङ्ग, बागेश्वरी आवि पिपलडाँडा। दक्षिणकाली आवि पिपलडाँडा, जनता आवि पिस्कर, रामेश्वरी आवि बतासे, दोवोङ्गपोखरी आवि बराम्ची, जलेश्वरी आवि भोटसिपा, सरस्वती आवि भोटसिपा, जलेश्वरी आवि भोटेचौर, सर्वोदय आवि. महांकाल, कालीदेवी आवि मांखा, मार्मिङ्ग आवि मार्मिङ्ग,भीमसेन आवि मार्मिङ्ग, सिन्धुबहिरा आवि राम्चे, चिलाउने आवि ईर्खु , नौलिङ्गेश्वर आवि लागर्चे, महादेवस्थान आवि लिसंखु, सेतीदेवी आवि लिस्तीकोट, छ्याङ्गसिङ्ग आवि लिस्तीकोट, हिमालय पञ्चकन्या आवि लिस्तीकोट,  इन्द्रावती आवि साँगाचोक, नमूना जनसेवा आवि साँगाचोक, बच्छलादेवी आवि साँगाचोक, बालबालिकासुधार आवि सिपापोखरे, रतनकोट आवि सुनखानी, सिंहेश्वरी आवि सेलाङ्ग, बनकालीदेवी मावि जलवीर, जुगल आवि हगाम, कालिका शरण आवि हैबुङ्ग, गणेश आवि भोटेनाम्लाङ्ग ।


Comments