​महिनाको अन्तिम शनिबार मेलम्ची बजार बन्द हुने
Posted on: Dec 10, 2016


मेलम्ची मंसिर २५
उद्योग वाणिज्य संघको निर्णय अनुसार अब देखी हरेक महिनाको अन्तिम शनिबार मेलम्ची बजारमा रहेको औषधी पसल, होटल र तरकारी पसल बाहेक समुपूर्ण पसल बन्द हुने भएका छन । धेरै ब्यस्त हुने स्वस्थ रहनको लागि कम्तिमा भए पनि महिनको १ दिन बन्द गरौ भन्ने सबैको राय अनुसार बजार बन्द गर्ने निर्णय गरिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य सङ्घका सदस्य राम्कृष्ण चलिसेले जानकारी दिनुभयो । यसले ब्यपरीहरु बिच एकता भई बजार मुल्यमा एकरुपता हुने उपभोक्ता तथा ब्यापरी दुबै लाई फाइदा पुग्ने ब्यापरी नवराज दुलालको तर्क छ ।  


Comments