सुचना तथा विज्ञापनदाताहरुमा अनुरोध
Posted on: Nov 13, 2016


यस रेडियो मार्फत विभिन्न सूचना, सन्देश, विज्ञापन तथा शुभकामना प्रशारण गर्नुभएका महानुभावहरुले सो बापतको बिल रेडियो मेलम्चीको कार्यालय मेलम्ची बजारमा आइ समयमै भुत्तान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । थप जानकारीकारीका लागि विज्ञापन शाखाको टेलिफोन नं. ९८०३३१७९५५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

विज्ञापन शाखा 


Comments