समिक्षात्मक बैठक सम्पन्न
Posted on: Nov 18, 2016


रेडियोमा कार्यरत कर्मचारीहरुको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । बैठकले रेडियोका वर्तमान अवस्थाको बारेमा व्यापक छलफल तथा समिक्षा सहित अल्पकालिन कार्ययोजना समेत तयार गरेको छ । दीर्घकालिन रुपमा रेडियोलाई यस क्षेत्रको सशक्त सञ्चार माध्यमको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने तयारी गरिरहेको छ । 

रेडियोको क्षमता बिस्तारको कामलाई तिब्रता दिने काम पनि भइरहेको छ । यसको लागि स्रोता तथा शुभचिन्तकहरुबाट उल्लेख्य सुझावहरुको समेत अपेक्षा समेत गरिएको छ । 


Comments