Sanjaya Tamang

Nickname:(Subis)

DOB:07/09/1993

Zodiac:कुम्भ

Fav. One Liner:

Frequently Spotted at:


About Sanjaya:

रेडियो मेलम्चीबाट मिडियामा प्रवेश गरेका सञ्जयले रेडियो कर्म गरेको झण्डै ३ वर्ष भएको छ ।

उनी श्रोता माझ म्युजिक अफ योर च्वाइस, सिर्जनाको चौतारी जस्ता कार्यक्रम माझ लोकप्रिय छन् । 

सिन्धुपाल्चोक , दुवाचौर उनको स्थायी घर हो । उनी रेडियो मेलम्चीमा प्राविधिक संयोजक पदमा रहि काम गरिरहेका छन् । 

Comments