Saroj Dhungana

Nickname:

DOB:

Zodiac:मकर

Fav. One Liner:Finding yourself.

Frequently Spotted at:


About Saroj:

झण्डै एक दशकदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय सरोज ढुंगाना रेडियो मेलम्चीको नेतृत्व गर्छन् । पत्रकारिता विषयमा स्नातकोत्तर ढुंगानाले तरंग साहित्यिक पत्रिकाबाट आफ्नो पत्रकारिता शुरु गरेका हुन् । उनले सिटिजन एफ एम (हालको रेडियो अन्नपुर्ण नेपाल) मा समाचार शाखामा रहेर काम गरे ।

त्यसैगरी सौर्य दैनिकमा पनि उनले पत्रकारिता गरेका थिए । सामुदायिक रेडियो अभियानमा विशेष चासो राख्ने ढुंगाना स्वतन्त्र लेखनमा अहिले कलम चलाउँछन् । रेडियो मेलम्चीबाट प्रसारित नागरिक आवाज, सार्वजनिक सरोकार जस्ता कार्यक्रम उनका रुचाइएका कार्यक्रमहरु हुन् । 

Comments