Krishna Dhungana

Nickname:

DOB:

Zodiac:तुला

Fav. One Liner:Finding you

Frequently Spotted at:


About Krishna:

बिगत एक दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशिल रहेका कृष्ण ढुंगाना विद्यालय शिक्षाको विभिन्न पक्षको बारेमा जानकार मानिन्छन् । करिब एक दशक अघि स्थानीय तरंग साहित्यिक पत्रिकाको प्रकाशनमा सक्रिय भएर पत्रकारिता प्रति नजिक रहेका उनी, सूचनाप्रबिधिको बारेमा चासो राख्ने व्यक्ति हुन् । साथै विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । 
रेडियो मेलम्चीको स्थापनादेखि नै विभिन्न कार्यमा सहयोग गर्दे आएका छन् । विद्यालय शिक्षासँग सरोकार राख्ने हाम्रो विद्यालय कार्यक्रम उनका रुचाइएको कार्यक्रम हो । रेडियोको प्रशासकीय व्यवस्थापकको रुपमा समेत उनी कार्यरत छन् । 

Comments