Devraj Subedi

Nickname:

DOB:09/05/1989

Zodiac:तुला

Fav. One Liner:

Frequently Spotted at:


About Devraj:

अभियान टाइम्स साप्ताहिकबाट आफ्नो मिडिया करिअर शुरु गरेका देवराज सुवेदीले मिडिया कर्ममा झण्डै एक दशक बिताएका छन् । उनले किप्स एफएम, नेपालीको रेडियोमा लामो समय आरजेको रुपमा काम गरे । लोक चौतारी , रात्री प्रहर जस्ता कार्यक्रमबाट श्रोता माझ लोकप्रिय उनी रेडियो मेलम्चीका एक संस्थापक पनि हुन् । उनले रेडियो मेलम्चीमा रहि स्टेसन म्यानेजर पद मार्फत् आफ्नो कार्य गर्दै आएका छन् । 

Comments