Nawaraj Gajurel

Nickname:Bhokmari

DOB:

Zodiac:वृश्चिक

Fav. One Liner:

Frequently Spotted at:


About Nawaraj:

नवराज गजुरेल रंगकर्ममा प्रख्यात छन् । लगभग डेढ दहकदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन् । उनी लोकदोहोरी विधामा पनि आफुलाई प्रस्तुत गर्दै आइरहेका छन् । आरोहण गुरुकुल, नेसनल थियटर अफ नर्वेबाट, साँस्कृतिक संस्थानबाट प्रशिक्षित उनले रेडियो मेलम्चीमा रेडियो नाटक मनका कुरा उत्पादनको जिम्मेवारी लिन्छन् । रेडियो मेलम्चीका विभिन्न रेडियो नाटक उत्पादनमा उनले लिड भुमिका निर्वाह गदै आएका छन् । उनले निर्देशन गरेका नाटकहरु श्रोतामाझ लोकप्रिय छन् । 

Comments