Balkrishna Deuja

Nickname:

DOB:

Zodiac:मिन

Fav. One Liner:

Frequently Spotted at:


About Balkrishna:

विभिन्न सामाजिक गतिविधिसँग सक्रिय बालकृष्ण देउजा सामाजिक तथा राजनितिक अभियन्ता हुन् । उनी २०४९ सालमा साविकको तालामाराञ गाविसमा गाविस अध्यक्षमा निर्वाचित पनि भएका थिए । विभिन्न संघ संस्थामा विभिन्न भुमिका काम गरेका उनी हाल एकिकृत वस्ती विकास अभियानमा सक्रिय छन् ।

उनले रेडियो मेलम्चीमा प्रस्तुत गर्ने कार्यक्रम नयाँ वस्ती पुर्ननिर्माण अभियानका लागि विशेष रेडियो सामाग्री बन्न सफल भएको छ । 

Comments