Nawaraj Dhital

Nickname:पं. नवराज धिताल

DOB:

Zodiac:

Fav. One Liner:

Frequently Spotted at:


About Nawaraj:

आध्यात्म क्षेत्रमा नवराज धितालको गहिरो अध्ययन तथा साधना छ । उनी वैदिक सनातन  धर्मका ज्ञानी हुन् ।

श्रीमद् भागवत महापुराणका प्रवचक समेत रहेका धिताल रेडियो मेलम्चीमा हरेक बिहान अध्यात्म जगत्को सेरोफेरो सहित भक्ति भावना कार्यक्रम लिएर प्रस्तुत हुन्छन् । धितालको आध्यात्मिक प्रवचन आम श्रोता माझ लोकप्रिय छ । 

Comments