Dambar rasic Bharati

Nickname:Rasic

DOB:

Zodiac:

Fav. One Liner:

Frequently Spotted at:


About Dambar rasic:

डम्बर रसिक भारती साहित्यिक व्याक्तित्व हुन् । उनका लघुकथा संग्रहहरु, बाल साहित्य प्रकाशन भएका कृतिहरु हुन् । सिन्धुपाल्चोकमा हवाई पत्रिका मार्फत् पत्रकारिता आरम्भ गरेका भारती झन्डै दुई दशकदेखि साहित्यिक पत्रकारितामा सक्रिय छन् । उनकै सम्पादनमा जिल्लाबाट जमघट नामक साहित्यिक पत्रिका छापिन्छ ।

उनले इसिआर एफएम, रेडियो नमोबुद्ध हुँदै शुरु गरेको रेडियो कर्म रेडियो मेलम्चीमा आएर निरन्तर चल्दो छ । रेडियो मेलम्ची पनि एक संस्थापक हुन् भारती । उनले रेडियोमा प्रस्तुत गर्ने आख्यान जस्ता कार्यक्रमले श्रोताको मन जितेको छ । पत्रकारिता र नेपाली साहित्यमा स्नातकोत्तर भारती नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सचिव समेत हुन् । 

Comments