Mera Kura

प्राधिकरणबाट ज्ञवाली नालायक भर फालिए कि एमाले भर? नवनियुक्त पाेखरेलले लायक भर निजलाई नालायक प्रमाणित गर्नु पराे।नत्र भन्नुपर्छ,कुराे गडबड छ!

www.twitter.com/belakoboli

Khagendra Sangroula

प्रधानमन्त्री समेत रहेका काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाले मरिहत्ते गरेर नेपाल प्रहरीको महानिरीक्षक बनाएका रवीन्द्र प्रताप शाह आफ्नो पदावधि सकिएको भोलिपल्टै माओवादी केन्द्रको सभासद बनेको देश हो यो । राष्ट्रिय प्रजातन्त्र दिवसको दिन यत्ति कुरा सम्झिन सके ............. को कस्को भन्ने रडाको केही शान्त हुन्थ्यो कि ??

www.facebook.com/Dr.nabaraj

 

डा.नवराज लम्साल

इन्द्रावती नदि बगरमा खोलिएका दर्जनौं क्रसर मेसिनहरुले बर्सेनि करोडौं कमाइरहेका छन् । अब त्यहाँका स्थानिय (सिन्धुपाल्चोकका जनता) भुकम्प पीडितका आवास निर्माण गर्ने बेला आएको छ । ती क्रसरहरुले भुकम्प पीडितलाई सहुलियत दरमा गिटि बालुवा उपलब्ध गराउन पर्छ कि पर्दैन ?

facebook.com/radiomelamchi

Radio Melamchi