रेडियोको क्षमता बिस्तार हुँदै
Posted on: Nov 18, 2016


स्रोता तथा शुभचिन्तकहरुको सुझावलाई मध्यनजर गर्दे रेडियो मेलम्चीले प्रशारण क्षमता र गुणस्तरमा सुधार ल्याउन प्रयास गरिहरको छ । अनलाई प्रशारणलाई नियमित र गुणस्तरीय बनाउनुका साथै मेलम्ची दुवाचौर रेडियो लिंकको कामसमेत भइरहेको छ । हाल मेलम्ची बजार स्थित कार्यालयबाट कार्यक्रम उत्पादनको काम भइ दुवाचौरमार्फत प्रशारण भइरहेको छ । 


Comments