मेलम्ची नगरपालिकाको संक्षिप्त जानकारी
Posted on: Nov 22, 2016


मेलम्ची नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो ।  स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुपाल्चोक जिल्लामा मेलम्ची, बाँसबारी, सिन्धुकोट, तालामाराङ, फटकशिला, ज्यामिरे र शिखरपुर गरी तत्कालिन सात गाउँ विकास समितिहरूलाई समेटेर मेलम्ची नगरपालिका घोषणा गरिएको हो । ेमेलम्ची नगरपालिकाको केन्द्र भने मेलम्चीबजारमा रहको छ ।  
विकास क्षेत्र ः मध्यमाञ्चल
अञ्चल ः बागमती अञ्चल
जिल्ला ः सिन्धुपाल्चोक
स्थापना ः मंसिर २०७१
क्षेत्रफल ः ९०.४ व.कि.मी. 
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) २८,९५५
(जनघनत्व ३२०.३ प्रति व.कि.मी. 


Comments