Melamchi Diary

​मेलम्ची नगरपालिकाको सार्वजनिक सुनुवाइ

मेलम्ची १, चैत्र ।  अनुशासन, जवाफदेहिता र पारदर्शिताको लागि मेलम्ची नगरपालिकाद्धारा सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न गरेको छ । स्थानीय सरोकारवाला राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिध...

Read More

आधारभुत शिक्षा सुनिश्चितता अभियान सम्बन्धी अन्तक्र्रिया

मेलम्ची, ३० फागुन ।  आधारभुत शिक्षा सुनिश्चितता अभियान सम्बन्धी एक दिने अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको सो कार्यक्रममा सि...

Read More

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेलम्चीमा बिबिध कार्यक्रम

कृष्ण ढुंगाना  मेलम्ची, २५ फागुन ।  अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेलम्ची नगरपालिकाले विभिन्न महिला अत्मनिर्भरता केन्द्र, सी एस आर सी, महिला शक्ति विकास केन्द्र, सी डि इ सी एफ र इन्द्रावत...

Read More

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा ६० जोडी सम्मानित

२५ फागुन, २०७३, मेलम्ची,  “आधा पुरुष आधानारी जमिनमा हक बराबरी” भन्ने मुल नाराका साथ महाँकालमा १०७औं अन्तर्राष्ट्रिय नारी दिवशमा संयुक्तपुर्जा बनाउने जोडी अभिनन्दन भयो । संयुक्त पुर्जा...

Read More

२४ वर्षे 'विरासत' तोड्दै पत्रकार महासंघमा नयाँ नेतृत्व

कृष्ण ढुंगाना  चौतारा , १८ फागुन  । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकमा २४ वर्ष 'विरासत' तोड्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।  प्रेस चौतारी, प्रेस य...

Read More

एमालेको क्षेत्रीय सभा किउलमा सम्पन्न

कृष्ण ढुंगाना  मेलम्ची, १६ फागुन ।  नेकपा एमालेले आसन्न जिल्ला अधिवेशनको पूर्व तयारी स्वरुप क्षेत्रीय प्रचार सभा सोमबार सम्पन्न गरको छ  । सिन्धुपाल्चोक ३ नं. क्षेत्रीय कमिटीले आयोजना गर...

Read More

हिमालयन गेम्स् गुन्सामा सम्पन्न

गुन्सा, १५ फागुन ।  सिन्धुपाल्चोक जिल्लाको गुन्सा गाविसमा यहि फाल्गुन  १३  गते देखि सुरु भएको द हिमालयन गेम्स्को आज  सम्पन्न भएको छ ।  । हेलम्बु लाइभलीहुड पार्टनरसिप हेल्पको आ...

Read More

मेलम्ची भ्याली क्याम्पसमा पुनः अर्को तालाबन्दी

कृष्ण ढुंगाना  मेलम्ची, फाल्गुण १२ एमाले समर्थित भातृ संगठन अनेरास्ववियु ले मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा बुधबारदेखि तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनका क्रममा मतदान गर्ने विद्यार्थहरु...

Read More

जालपादेवीमा छात्रावास बन्दै

मेलम्ची १२, फागुन  जालपादेवी माध्यामिक विद्यालय बाहुनेपाटीमा नौ कोठाको सुविधासम्पन्न छात्रावास बन्ने भएको छ । बुधबार एक कार्यक्रमका बिचमा जिल्ला शिक्षा अधिकारी निर्मल कुमार घिमिरेले भवन निर्माण क...

Read More

​करेन्ट लागेर एकको ज्यान गयो

कृष्ण ढुंगाना  मेलम्ची, २६ माघ ।  सिन्धुपाल्चोकको बासखर्कमा बुधबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । काम घर जाने क्रममा बासखर्क ६ का ३० बर्षीय नेमा ग्याल्मो बोम्जनलाई ११००० भोल्ट को बिद्य...

Read More

एकीकृत वस्ती निर्माण गर्न पुनर्निर्माण प्राधिकरणलाई दिइयो यस्तो ज्ञापन पत्र (पुर्ण पाठ)

मेलम्ची, २२ माघ ।   एकिकृत बस्ती विकास सञ्जाल, सिन्धुपाल्चोकले भूकम्प प्रभावितहरुको आवास पुनर्निमाणमा भएको ढिलाई र अन्योलताबारे ध्यानाकर्षण गर्दै राष्ट्रिय पुनःनिर्माण प्रबधिकरणका कार्यकारी अधिक...

Read More

सडक नाटक चेतना जगाउने प्रभावकारी माध्यम

मेलम्ची, २० माघ ।  गाउँ–गाउँमा आफुखुसी घरहरु  बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ, त्यसलाई अनुशरण गरेर घर बनाउने ब्यतिm गाँउमा कम छन् । यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन...

Read More