Srijana Baral

Nickname:Siru

DOB:

Zodiac:सिंह

Fav. One Liner:A person make a book but books makes a person. A person have a dream but that dream leads a person.

Frequently Spotted at:


About Srijana:

सिर्जना बराल आफ्नो सुरिलो आवाजका कारण श्रोता माझ लोकप्रिय छिन् । उनले रेडियो मेलम्चीबाट नै आफ्नो करिअर शुरु गरेकी हुन् । उनले चलाउने परदेशीको सम्झना , संगित संगत जस्ता कार्यक्रम रेडियोका चर्चित कार्यक्रमहरु हुन् । पत्रकारितामा स्नातक अध्ययन गरेकी उनको संगीत क्षेत्रमा विशेष रुचि छ । 

Comments