Sagar Khadka

Nickname:

DOB:11/07/1987

Zodiac:Vergo

Fav. One Liner:

Frequently Spotted at:


About Sagar:

खेलकुदमा विशेष चासो र अध्ययन गर्ने सागर खड्का केही वर्ष अघिसम्म विभिन्न क्लबबाट फुटबल खेल्थे । साहित्यमा समेत उनको झुकाव छ ।

रेडियो मेलम्चीको स्थापना कालदेखि नै उनले खेलकुद क्षेत्रसँग रहेर पत्रकारिता गरिरहेका छन् । उनले रेडियोमा प्रस्तुत गर्ने कार्यक्रम स्र्पोट्स अपडेट युवा पुस्ता र खेलकुदप्रेमीमाझ लोकप्रिय छ । 

Comments